Artwork

A tartalmat a Tanneri Chaso biztosítja. Az összes podcast-tartalmat, beleértve az epizódokat, grafikákat és podcast-leírásokat, közvetlenül a Tanneri Chaso vagy a podcast platform partnere tölti fel és biztosítja. Ha úgy gondolja, hogy valaki az Ön engedélye nélkül használja fel a szerzői joggal védett művét, kövesse az itt leírt folyamatot https://hu.player.fm/legal.
Player FM - Podcast alkalmazás
Lépjen offline állapotba az Player FM alkalmazással!

कोरोना संक्रमण भएपछि बाँच्न गाह्रो | Corona Story | Nepali Podcast

22:24
 
Megosztás
 
Manage episode 280591162 series 2612410
A tartalmat a Tanneri Chaso biztosítja. Az összes podcast-tartalmat, beleértve az epizódokat, grafikákat és podcast-leírásokat, közvetlenül a Tanneri Chaso vagy a podcast platform partnere tölti fel és biztosítja. Ha úgy gondolja, hogy valaki az Ön engedélye nélkül használja fel a szerzői joggal védett művét, kövesse az itt leírt folyamatot https://hu.player.fm/legal.

आजको यो बसाईंमा कोरोना कहरको स्वास्थकर्मीले भोग्नुपरेको दुर्व्यवहारको कुरा गर्ने छौँ । #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।

हामीलाई लाग्छ यी ( Corona Story ) कथाले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् । साथै डबलीमा गरिने गफगाफले, अहिले र आउँदा दिनहरूमा सरकार र हामी नागरिकहरूलाई यस्तो विपत्तिमा ख्याल गर्नुपर्ने कुराहरू, हामीले गरेका गल्ती र अबको दिनमा गर्नुपर्ने कामहरूको बारेमा सम्झाई झकझक्याउने छ भन्ने पनि लाग्छ । त्यसैले तपाई पनि कमेन्ट मार्फत आफ्नो बिचारहरू डबलीमा राख्न सक्नुहुन्छ ।

PRESENTER: Bimala & Nabin STORY NARRATOR: Shambhavi SCRIPT: Sajana & Deepjyoti EDITING: Nabin EFFECT & MIXING (For YouTube & Facebook): Nabin

________________________

तन्नेरी डबली ( Tanneri Dabali ) एउटा नेपाली पोडकास्ट ( Nepali Podcast ) सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा Tanneri Dabali टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।

  continue reading

79 epizódok

Artwork
iconMegosztás
 
Minden epizód

×
 
Loading …

Üdvözlünk a Player FM-nél!

A Player FM lejátszó az internetet böngészi a kiváló minőségű podcastok után, hogy ön élvezhesse azokat. Ez a legjobb podcast-alkalmazás, Androidon, iPhone-on és a weben is működik. Jelentkezzen be az feliratkozások szinkronizálásához az eszközök között.

Gyors referencia kézikönyv